अछामका एक पुरुष ६ दिनदेखी सम्पर्क बिहीन
अछामका एक पुरुष ६ दिन देखी सम्पर्क बिहीन भएका छन ।
जिल्लाको मंगलसैन नगरपालिका वडा न: ७ का ४५ वर्ष नेत्र वहादुर शाहि ६ दिन देखी सम्पर्क विहीन भएका हुुन्।
बैशाख ३१ गते साँझ करिब ६ बजे तिर भारत बाट नेपाल आउने क्रममा नेपालगञ्जको नेपाल भार सिमा नाका रूपडियावाट एकाएक सम्पर्क बिहीन भएका उनका छोरा सागर शाहीले वताए ।
हुलिया गहुँगोरो,सेतो सट, कालो पाइन्ट, काला जुता लगाएका उनलाई काँही कतै भेटीएमा नजिकैको प्रहरी चौकी तथा ९८४८६९२२१७ र ९८४७६९०९५५मा सम्पर्क गरेर सहयोग गरीदनिहुन परिवारले आग्रह गरेको छ ।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया