Hikmat Acharya
  • ११ वैशाख २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अछामका एक पुरुष ६ दिनदेखी सम्पर्क बिहीन


अछामका एक पुरुष ६ दिन देखी सम्पर्क बिहीन भएका छन ।

जिल्लाको मंगलसैन नगरपालिका वडा न: ७ का ४५ वर्ष नेत्र वहादुर शाहि ६ दिन देखी सम्पर्क विहीन भएका हुुन्।

बैशाख ३१ गते साँझ करिब ६ बजे तिर भारत बाट नेपाल आउने क्रममा नेपालगञ्जको नेपाल भारत सिमा नाका रूपडियावाट एकाएक सम्पर्क बिहीन भएका उनका छोरा सागर शाहीले वताए ।

हुलिया गहुँगोरो,सेतो सट, कालो पाइन्ट, काला जुता लगाएका उनलाई काँही कतै भेटीएमा नजिकैको प्रहरी चौकी तथा ९८४८६९२२१७ र ९८४७६९०९५५मा सम्पर्क गरेर सहयोग गरीदनिहुन परिवारले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode