Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका एक जनाको भारतमा हत्या


भारतमा अछामका एक जना मृत फेला परेका छन् ।

जिल्लाको मंगलसेन नगरपालिका वर्डा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन् । भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माका अनुसार उनी भारतको हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका थिए ।

सोही ठाउँ उनी मृत फेला परेका हुन् । मृतकका आफन्तका अनुसार उनको हत्या भएको हो । व्यापारीहरुले नाथको हत्या गरेका परिवारका सदस्यले आरोप लगाएका छन् ।

उनको शव नदिमा फेला परेको थियो। हरियणा प्रहरीले उनको शव नदीबाट निकालेको छ। घटनाको थप अनुसन्धान जारी रहेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode