Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

स्वास्थ्य

गर्मीयामसंगै मानिसहरूमा रोगहरूको जोखिम : यस्तो छ डा.श्रेष्ठको सुझाव (कुराकानी सहित)


बयालपाटा अस्पतालमा कार्यरत डा. विप्लव श्रेष्ठले गर्मीयाममा विभिन्न रोगहरूको जोखिम बढी हुने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।

गर्मीयाममा विभिन्न सरुवा रोगहरूको जोखिम बढी हुने भएकाले सावधानी अपनाउन उनले सुझाव दिएका हुन् ।

गर्मीयाममा आउँ,हैजा झाडापखाला,कमल पित्त,हेपटाईटिस,ज्वरो,लगायतका रोगहरूको जोखिम अत्याधिक हुने उनले उल्लेख गरेका छन् ।

गर्मी सिजनमा झिँगाहरूको बिगबिगी बढी हुने भएकाले सरुवा रोगहरुको सङ्क्रमण हुने सम्भावना पनि धेरै हुने उनले बताएका छन् ।

गर्मीयाममा लाग्ने सरुवा रोगहरूबाट बच्न पानी शुद्धीकरण गरेर मात्र पिउन,खानेकुरा खानुभन्दा पहिले अनिवार्य साबुन पानिले हात धुन,घर वरिपरि सरसफाइ गर्नु,खानेकुरा अनिवार्य छोपेर राख्न उनले आग्रह गरेका छन् ।

यसैबिच आज हामीले गर्मीयाममा लाग्ने सरुवा रोगबाट बच्न के कस्ता उपायहरू अपनाउनुपर्छ भन्ने बिषयमा बयालपाटा अस्पतालमा कार्यरत डा. विप्लव श्रेष्ठसँग कुराकानी गरेका छौँ ।

कुराकानीको सुरुमा उहाँलाई हामीले गर्मी मौसममा कस्ता रोगहरूको जोखिम बढी हुन्छ भनेर सोधेका छौँ ।

कुराकानी डा. विप्लव


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode