सङ्खुवासभाको भोटखोलामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना

सङ्खुवासभामा हेलिकप्टर दुर्घटना भएको छ ।
भोटखोला गाउँपालिका–३ मा माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टर दुर्घटना भएकोबारे जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली त्यसतर्फ खटिएो ्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान का प्रवक्ता जगन्नाथ निरौलाले पनि हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया