Hikmat Acharya
  • ९ असार २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सङ्खुवासभाको भोटखोलामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना


सङ्खुवासभामा हेलिकप्टर दुर्घटना भएको छ ।

भोटखोला गाउँपालिका–३ मा माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर दुर्घटना भएकोबारे जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान का प्रवक्ता जगन्नाथ निरौलाले पनि हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode