Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा रुखबाट लडेर एक युवकको मृत्यु


बैतडीमा रुखबाट लडेका युवकको मृत्यु भएको छ।

रुखबाट लडेर गम्भीर घाइते भएका जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँका ३२ वर्षीय हर्कसिंह थलालको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो ।

रुखबाट लडेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा बुधवार राति उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीमा कोरोना भाइरसको संक्रमण समेत पुष्टि भएको थियो। सेती अस्पतालको कोरोना अस्पतालमा उनको मृत्यु भएको हो। उनी गत चैत १७ गते रुखबाट लडेका हुन ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode