Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा रुखबाट लडेर एक युवकको मृत्यु


बैतडीमा रुखबाट लडेर एक युवकको  मृत्यु

बैतडीमा रुखबाट लडेका युवकको मृत्यु भएको छ।

रुखबाट लडेर गम्भीर घाइते भएका जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँका ३२ वर्षीय हर्कसिंह थलालको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो ।

रुखबाट लडेर गम्भीर घाइते भएका उनको ेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा बुधवार राति उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीमा कोरोना भाइरसको संक्रमण समेत पुष्टि भएको थियो। सेती अस्पतालको कोरोना अस्पतालमा उनको मृत्यु भएको हो। उनी गत चैत १७ गते रुखबाट लडेका हुन ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode