Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा जन्ती बोकेको बस दुर्घटना


डोटीको जोरायल गाउँपालिका–२ मा जन्ती बोकेको बस दुर्घटना भएको छ ।

बुडरबाट जन्ती बोकेर गइरहेको सुदूरपश्चिम प्रदेश ००१ ख २५७९ नम्बरको बस भिमदत्त राजमार्गको नालामा दुर्घटना भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार नालीमा छिरेको बसमा सामान्य क्षति पुगेपनि बसमा सवार सबै सुरक्षित रहेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode