Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा लागूऔषधसहित २ जना पक्राउ


धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय तरूण जोशी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय १० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई ब्राउनसुगसहित फेला पारी पक्राउ गरेको हो ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode