Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ


अछाममा जबरजस्ती  करणीको आरोपमा एक जना प्रकाउ परेका छन।

साँफेबगर नगरपालिकाका अन्दाजी १६ बर्षिय एक किशोर प्रकाउ परेका छ्न । उनी  अन्दाजी ६ बर्षकी एक बालिकालाई जबरजस्ति करणी  गरेको आरोपमा प्रकाउ परेको प्रहरीले जनाएको छ ।

आइतबार ईलाका प्रहरी कार्यालय बयालपाटाले  आफन्तको जबरजस्ती  करणी गरेको उजुरीको आधारमा प्रकाउ गरेको थियोे ।

किशोरलाई प्रकाउ गरेर घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode