Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

दुई कित्तामा अछाम नेविसंघ : समानान्तर गतिविधिबारे यसो भन्छन् कुँवर (कुराकानी सहित)


नेपाल विद्यार्थी संघ अछाम दुई कित्तामा विभाजित भएको छ ।

संगठनका केन्द्रीय सभापति दुजांग शेर्पाले मनोमानी ढंगले जिल्ला सभापति तोकेको भन्दै नेविसंघ अछाम दुई कित्तामा विभाजित भएको हो ।

नेपाल विद्यार्थी संघको ५४ औँ स्थापना दिवसको अवसरमा आज बिहान बयालपाटा अस्पतालमा नेविसंघ अछामका सभापति खेमराज खड्का नेतृत्वको एक टोलीले रक्तदान तथा फलफूल वितरण गरेको थियो ।

सोही कार्यक्रमलाई काउन्टर दिने गरि दिउसो उमेश कुँवरको नेतृत्वमा गएको टोलीले पनि रक्तदान र फलफूल वितरण गर्‍यो ।

यसैबिच आज हामीले नेविसंघ अछामका विरुद्ध समानान्तर गतिविधिको नेतृत्व गरिरहेका उमेश कुँवरसंग नेविसंघ अछामको बिवादका विषयमा कुराकानी गरेका छौँ ।

कुराकानीको सुरुमा उनलाई हामीले तपाईले नेविसंघको विरुद्ध समानान्तर गतिविधि गर्नुको कारण के हो ? भनेर सोधेका छौँ ।

कुराकानी : उमेश कुँवर


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode