Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा यस वर्ष पठनपाठन सुरु हुनु अगावै पाठ्यपुस्तक आइपुग्यो ( कुराकानी सहित)


समयमै पाठ्यपुस्तक नपुग्ने समस्या रहेको अछाममा यस वर्ष पठनपाठन सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेका छन् ।

जिल्लाका दश वटा पालिका मध्य पाँच वटा पालिकाका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक जिल्लामा पुगिसकेका हुन् ।

धनगढीबाट गाडी मार्फत ढुवानी गरेर सामुदायिक विद्यालयका बाल विकास देखी कक्षा १२ सम्मका सम्पूर्ण किताब जिल्ला पुगेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीका अनुसार चौरपाटी गाउँपालिका,साँफेबगर नगरपालिका,बान्निगढी जयगढ गाउँपालिका,रामारोशन गाउँपालिका र ढकारी गाउँपालिकामा पाठ्यपुस्तक पुगी सकेका छन् ।

अन्य पालिकाहरूमा पनि आज राति वा भोलि बिहान सम्म पाठ्यपुस्तक पुगी सक्ने उनले बताएका छन् ।

यसैबिच आज हामीले नयाँ शैक्षिक सत्र सुरु भएसँगै जिल्लामा पाठ्यपुस्तक आपूर्तिको अवस्थाका विषयमा शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरिसँग कुराकानी गरेका छौँ ।

कुराकानी : लक्ष्मण गिरि


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode