Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

आफैँलाई गोली हान्दा सहायक हबलदारको ज्यान गयो


दाङको तुलसीपुर कारागारमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका सहायक हबलदारको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आफैँले आफैँलाई गोली हानेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

केसीले ड्युटीमै भएका बेला बोकेको बन्दुकले आफैँलाई गोली हानेका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

 

 


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode