Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा अटो रिक्सा दुर्घटना हुँदा १ जना घाइते


अछाममा अटो रिक्सा दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्ग अन्तरगत मंगलसैन ठुलासैन सडक खण्डको जिल्ला प्रसाशन कार्यालय नजिकै घुम्तिमा अटो दुर्घटना भएको हो ।

से १ ह २३८५ नम्बरको अटो दुर्घटना हुँदा मंगलसैन नगरपालिका वडा न ७ निवासी चन्द्र बिक घाइते भएको प्रहरीले जनाएको छ ।

चालक मंगलसैन नगरपालिका वडा न  ७ बस्ने २० बर्षका कर्ण कामी र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भएर अटो दुर्घटना भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode