Techie IT
  • ३० मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

पत्रकार साउँदद्धारा जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना


पत्रकार साउँदद्धारा जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

रेडियो बान्निगढी एफ एमका कार्यकारी निर्देशक धनराज साउँदले आफ्नो जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
आज आफ्नो २८ औँ जन्मोत्सवको अवसर पारी साउँदले बान्निगढी गाँउपालिका वडा नं ५ मा रहेको सान्निकोट आधारभुत वालयमा रु २१ हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयमा अध्यानरत गरिव , टुहुरा असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सहजताका लागी कोषले सहयोग गर्ने उनको अपेक्षा रहेको छ । जन्मदिनको अवसरमा हुने गरेका विभीन्न फजुल खर्च नियन्त्रण गर्दै सामाजिक तथा धार्मीक कार्यमा लगानि गर्नुपर्नेमा उनको जोड रहेका छ ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समेत रहेका साउँद पश्चिम रैबारका ्रकाशक समेत हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode