Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सम्मृद्ध वडा बनाउने अभियानमा अहोरात्र लागीपरेको छु : वडाध्यक्ष साँउद ( कुराकानि सहित )


रामारोशन गाँउपालिका वडा नं ६ भाटाकाटियाका वडाध्यक्ष सुशिल साउँदले सम्मृद्ध वडा बनाउने अभियानमा अहोरात्र लागीपरेको बताएका छन् ।

रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानि गर्दै उनले सम्मृद्ध वडा बनाउने अभियानमा आफु अहोरात्र लागीपरेको उल्लेख गरेका हुन् । वडालाई सम्मृद्ध बनाउन दिनरात , घामपानि , हावा हुण्डरी नभनेर लागी परेको उनले बताएका छन् ।

शिक्षा , स्वास्थ्य , कृषि , खानेपानि , बिद्युत र सडक निर्माणमा विषेश योजनाका साथ काम गरिरहेको उनले उल्लेख गरेका छन् । वडाका आम नागरिकहरुको घरमा बिधुत बिस्तार गर्ने , एक घर एक धारा निर्माण गर्ने र समग्र वडा बासीलाई सडक संजालसंग जोड्न बिशेष पहल गरिरहेको उनले बताएका छन् ।

यसैबिच हामीले रामारोशन गाँउपालिकिा वडा नं ६ भटाकाटियाका वडाध्यक्ष सुशिल साँउदसंग कार्यकालको एघार महिनामा वडामा भएका विकास निर्माणका काम तथा आगामी योजनाका विषमा कुराकानि गरेका छौँ ।
सुनौँ यो कुराकानि…….


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode