Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका १ बालक काठमाडौं बेपत्ता


अछामका एक जना बालक १४ दिन देखि बेपत्ता रहेका छन ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रा बाडीका १४ बर्षिय बालक राजन कडारा काठमाडौंमा बेपत्ता भएका हुन ।

कडारा काठमाडौंको कपन गैरी गाउँबाट चैत ६ गते बिहान ९ बजे बिधालय जान्छु भनेर निस्केका र हालसम्म समेत सम्पर्कमा नआएका आफन्तले बताएका छन ।

उनको खोजि गरिदिन आफन्तले आग्रह गरेका छन । निराकरण खवर साभार


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode