Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा घट्टको कुलोमा परेर एक बालकको मृत्यु


अछाममा घट्टको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

शुक्रबार जिल्लाको साँफेबगर नगरपालिका १२ खप्तडका धिर बहादुर रावलका ५ बर्षिय छोरा इश्वर रावलको उनिसैन आर्दलिगाडमा रहेको घट्टको कुलोमा परेर मृत्यु भएको हो ।

२ बालक सँगै खेल्न घट्टको कुलोमा गएका बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले जानकारी दिए । निराकरण खबर साभार


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode