Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नुहाउने क्रममा डुबेर धनगढीका एक बालकको मृत्यु


नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक बालकको मृत्यु भएको छ ।

धनगढी – १७ धुर्जन्नास्थित दिपनगर टोलका दिले भुलको छोरा ९ वर्षीय बिमल भुलको डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर आइतबार मृत्यु भएको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode