Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विश्व मुख स्वास्थ्य दिवस

मुखलाई कसरी स्वस्थ राख्ने ? दन्त चिकित्सक ढुङ्गानाको यस्तो छ सुझाव (कुराकानी सहित)


बयालपाटा अस्पतालका दन्त चिकित्सक डा.प्रतीक्षा ढुंगानाले मुख स्वस्थ राख्न दिनमा दुई पटक दाँत माझ्नु पर्ने बताएकी छन् ।

दैनिक दुई पटक सही तरिकाले दाँत माझ्दा मुख सम्बन्धी लाग्ने धेरै रोग नियन्त्रण गर्न सकिने उनले बताएकी हुन् । बिहान र बेलुका खाना खाएपछि दाँत माझ्दा मुख तथा दाँतमा लाग्ने रोगहरूबाट मुक्त हुन सकिने उनको भनाई छ ।

धूम्रपान , मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवनले पनि मुखमा धेरै ठुलो असर पार्ने ढुंगानाले उल्लेख गरेकी छन् ।

मुख सम्बन्धी लाग्ने अपवाद बाहेकका सबै रोग सुर्तीजन्य पदार्थको सेवनले लाग्ने भएकाले यसको सेवन नगर्न उनले आग्रह गरेकी छन् ।

यसैबिच आज हामीले विश्व मुख स्वास्थ्य दिवसको अवसर पारी बयालपाटा अस्पतालका दन्त चिकित्सक डा. प्रतीक्षा ढुंगानासंग मुखसँग सम्बन्धित रोग र ती रोगहरूबाट बच्ने उपायका विषयमा कुराकानी गरेका छौँ ।

कुराकानी :-


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode