Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

साँफेबगरमा राष्ट्यि युवा संघ नेपालको नगर कमिटि गठन


साँफेबगर नगरपालिकामा राष्ट्यि युवा संघ नेपालको नगर कमिटि गठन गरिएको छ ।

बिकास कुँवरको अध्यक्षतमा युवा संघको नगर कमिटि गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा मिन रावल, सचिवमा हेमराज बिष्ट, सहसचिवमा लोकेश बुडथापा,एलिना कुवर चयन भएका छन् ।

नगरपालिकामा १९ सदस्यीय कमिटी चयन गरिएको राष्टिय यूवा संघ नेपालका केन्द्रिय महाधिवेशन प्रतिनिधि जितेन्द्र कुँवरले जानकारी दिएका छन ।

युवा संघको नगर कमिटी गठन कार्यक्रममा नेकपा एमालेका युवा बिभाग ईन्चार्ज हिरेण्ड कुँवर,अनेरास्ववियु अछामका जिल्ला अध्यक्ष नरेन्द्र खड्का,

राष्टिय यूवासंघ अछामका सहसचिव खेमराज टमटा लगायतको सहभागीता रहेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode