Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु


कैलालीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका–३ कुडि चोकमा से । २ त १०२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको हो ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनापछि ट्याक्टर चालक फरार भएको र, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode