Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चालक फरार


कैलालीमा ट्याक्टर दुर्घटना भएको छ।

जिल्लाको भजनी नगरपालिका–३ कुडि चोकमा से।२ त १०२० नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना भएको हो।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode