Techie IT
  • २७ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

स्ववियु निर्वाचन

त्रिपुरा सुन्दरी क्याम्पसमा नेविसंघको प्यानल विजयी


त्रिपुरा सुन्दरी क्याम्पसमा नेविसंघको प्यानल विजयी

त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोट साँफेबगर अछामको स्ववियु निर्वाचनमा नेपाल बिद्यार्थी संघको प्यानल विजयी भएको छ ।

स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका कमल कुँवर सहित उनको पुरै प्यानल बिजयी भएको हो ।

उनले अनेरास्ववियुका सन्ष कडायतलाई १०३ मतले पराजित गरेका हुन् । कुवरले १३८ मत र कडायतले ३५ मत ल्याएका छन् ।

सचिवमा हरि चन्द्र तिरुवा १३९ र कोषाध्यक्षमा ऐश्वर्य बोगटी १३८ मत सहित विजय भएका छन् ।

सो क्याम्पसमा नेविसंघ,अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियु संयुक्त रूपमा चुनावी मैदानमा उत्रिएका थिए भने अनेरास्ववियु एक्लै चुनावमा होमिएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode