Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा चट्याङ लागेर १ जना घाईते ,९ वटा बाख्रा मरे


अछाममा चट्याङ लागेर ९ वटा बाख्रा मरेका छन् भने बाख्रा गोठाली घाइते भएकी छन् ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर बालिका घाइते भएकी हुन भने ९ वटा बाख्रा मरेका हुन् ।

शनिवार साँझ चट्याङका कारण स्थानीय विष्णु भट्टराई लगायतका कृषकका ९ वटा बाख्रा मरेका बताइएको छ ।

स्थानीय मनीराज भट्टराईका अनुसार चट्याङका कारण जङ्गलमा चराउन लगिएका बाख्रा मरेका हुन भने बालिका सामान्य घाइते भएकी हुन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode