Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

केएमसीमा अध्ययनरत छात्राको मृत्यु


कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ ।

आज उपचारको क्रममा केएमसीमा अध्ययनरत मोनिका कुँवरको मृत्यु भएको हो ।

उनी क्यान्सर रोगबाट पीडित थिइन् । उनको निधनले समग्र कैलाली क्याम्पस शोकमग्न बनेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode