Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

दाङमा घरको कोठामा निसासिएर एक जनाको ज्यान गयो


दाङमा कोठामा लागेको आगोका कारण निसासिएर शुक्रवार आज एक जनाको ज्यान गएको छ ।

आगोका कारण निसासिएर दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ देवीगञ्जकी ४० वर्षकी पार्वती घर्तीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

एक कोठाको घरमाभित्र ओढ्ने ओछ्याउने कपडामा आगो लागेको र घर्तीको भित्रै निसासिएर ज्यान गएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode