Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

वडाको सर्वाङगीण विकासका लागी प्रतिबद्ध छु : वडाध्यक्ष साउँद (कुराकानि सहित)


रामारोशन गाउपालिका वडा ३ का वडा अध्यक्ष गणेश बहादुर साउदले वडाको सर्वाङगीण विकासका लागी प्रतिबद्ध भएर लागी परेको बताएका छन ।

वडाको मुहार फेर्न दिनरात नभनेर लागी परेको उनले उल्लेख गरेका छन् । गत कात्तिकमा गएको भुकम्पले क्षेति पुर्याएका वडा भित्रका भौतिक संरचनाहरु मर्मत तथा पुर्ननिर्माणमा विशेष योजनाका साथ अघि बढी रहेको उनले उल्लेख गरे ।

आफु निर्वाचित भए पश्चात् वडामा स्वास्थ्या, शिक्षा, खानेपानी सडक, कृषि लगाएतका क्षेत्रमा तीब्ररुपमा काम भईरहेको उनले दावी गरेका छन् ।

कृषि क्षेत्रलाई बिषेश प्राथमिकता दिएर पहिलो बर्षको बजेट बिनियोजन गरिएको र सोही अनुरुप काम भईरहेको उनले उल्लेख गरेका छन् ।

कुराकानी : वडा अध्यक्ष साँउद

 


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode