Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

आज पन्चदेवलले वार्षिक उत्सव मनाउँदै, झाँकी सहितको भव्य तयारी


पन्चदेवल विनायक नगरपालिकाले आज वार्षिक उत्सव मनाउने भएको छ ।

पालिका स्थापना भएको दिनको अवसरमा आज भव्य कार्यक्रमका बिच उत्सव मनाउने तयारी भएको हो । स्थानीय कला संस्कृति समेटिएको झाँकी सहित उत्सव मनाइने पालिका श्रोतले जनाएको छ ।

पालिकाले सामाजिक सञ्जालमा पोस्ट गरेको निमन्त्रणा पत्रमा स्थानीय कलाकारको प्रस्तुति रहने उल्लेख छ । उक्त पत्र अनुसार मारुनी नाच, स्थानीय हुड्के नाच, भुव खेल, मगर नाचको तयारी गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode