Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

जनताको सेवाका लागी दिनरात नभनि लागी पर्छु : वडा अध्यक्ष थापा


बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका वडा अध्यक्ष जगत बहादुर थापाले वडाको बिकासका लागी लागी परेको बताएका छन् ।

वडाको बिकासका लागी स्वास्थ्य,शिक्षा,खानेपानी कृषि क्षेत्रलाइ पहिलो प्राथमिकता राखेर काम गरिरहेको उनले बताएका हुन् ।

वडाका नागरिकह?का आधारभुत आवश्यकताको परिपुर्ती गर्न वडा सरकारका तर्फबाट आवश्यक भुमिका निर्वाह गरिहरको उनको भनाई छ ।

वडाका नागरिकह?का आधारभुत आवश्यकता र नागरिकका समस्याको पहिचान गर्दै समाधानका माथील्लो निकायसंग पहल गर्ने काम गरिरहेको उनले दावी गरेका छन् ।

यस आर्थिक बर्षका लागी वडामा बिनियोजीत ४० लाख बजेट मध्य हालसम्म ४७ प्रतिशत बजेट खर्च गरिएको उनको दावी छ । निर्वाचनका क्रममा आम मतदातासंग गरेका प्रतिबद्धताह? क्रमशः पुरा गर्दै गएको दावी गर्दै उनले नागरिकका आशा अपेक्षा पुरा गर्न दिन रात नभनी लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।

वडा अध्यक्ष जगत बहादुर थापा ..कुराकानी


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode