Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका तिन वटा विद्यालयमा नि शुल्क एस् ई ई मोडेल सेट बितरण


अछामका तिन वटा विद्यालयमा नि शुल्क एस् ई ई मोडेल सेट बितरण गरिएको छ ।

द टाईम्स कलेज काठ्माण्डौ र बिद्यार्थी अभियान अछामको आर्थिक सहयोगमा आईतबार मेडेल सेट बितरण गरिएको हो ।

मंगलसेन नगरपालिका वडा नम्बर ३ मा रहेको शोडषा देबि मा वि मा १४३ वटा मोडेल सेट , पंचदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा रहेको बिद्या मन्दिर नमुना मा बि मा ७० वडा मोडेल सेट , पंचदेवल बिनायक नगरपालिका वडा नम्बर ६ तोलीमा रहेको धनन्तरी मा बि मा ९१ वटा मोडेल सेट बितरण गरिएको हो ।

एस् इ इ परिक्षा नजिकीदै गर्दा विद्यार्थीको पठनपाठनमा सहजता आओस भन्ने उदेश्यले उक्त सामाग्रीहरु बितरण गरिएको बिद्यार्थी अभियान अछामका अध्यक्ष मनोज रावलले जानकारी दिएका छन ।


क्याटेगोरी : पश्चिम खोज, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode