Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पञ्चदेवल नगरपालिका : शाखा संयोजक एक,वेबसाइटमा अर्कै


पञ्चदेवल विनायक नगरपालिकाको वेबसाइट अपडेट नभएको पाइएको छ ।

पालिकाको वेबसाइटमा पुरानो विवरणहरू भेटिए पनी नयाँ विवरण भने अपडेट भएको देखिएको छैन ।

नगरपालिकाको विभिन्न सूचना तथा जानकारी राख्न प्रयोगमा ल्याइएको वेबसाइटमा नयाँ विवरण अद्यावधिक नभएको पाइएको छ ।

पालिकाको स्वास्थ्य शाखा संयोजकमा जनक बुढाले नियुक्ति लिएको १ महिना बढी हुदा पनी वेबसाईट्मा लक्ष्मीकान्त बजगाइको नाम छ ।

हेर्नुहोस् फोटो :


क्याटेगोरी : पश्चिम खोज, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode