Techie IT
  • १४ मंसीर २०८०, बिहीबार
  • काठमाडौं
Paschim Raibar

१५ बुँदे माग सहित विप्लव नेतृत्वको नेकपाद्वारा ज्ञापन पत्र पेस (पत्र सहित)


१५ बुँदे माग सहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रामारोशन गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउँ कमिटीले १५ बुँदे माग राख्दै गाउँपालिका अध्यक्ष मान बहादुर साउँद र उपाध्यक्ष सिर्जना बुढालाई ज्ञापन पत्र बुझाएको हो ।

देश आर्थिक,राजनीतिक र सामाजिक हिसाबले चरम सङ्कटमा धकेलिएको अवस्थामा बित्तिय संस्था,बैङ्कहरूको चर्को व्याज आतङ्कबाट जनता आजित हुँदै आत्मदाह गर्न बाध्य भइरहेको लगायतका विभिन्न बिषम परिस्थितिहरुबारे राज्य गम्भीर नभएको बारे ध्यानाकर्षण गराउँदै गाउँपालिकामा ज्ञापन पत्र बुझाइएको बताइएको छ ।

यस्तो छ ज्ञापन पत्र :


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!