Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मेल्लेख गाँउपालिकामा न्यायिक समितीमा मुद्धा आउनै छोडे : संयोजक खड्का (कुराकानी सहित)


अछामको मेल्लेख गाँउपालिकामा न्यायिक समितीमा मुद्धा आउने क्रम न्युन भएको छ । न्यायिक समितीमा मुद्धा आउनेक्रम एकदमै न्युन भएको गाँउपालिका उपाध्क्ष तथा न्यायिक समिती संयोजक निर्प बहादुर खड्काले जानकारी दिनुभयो ।

आफु निर्वाचित भएर कार्यभार सम्हालेको १० महिनाको अवधीमा जम्मा ३ वटा मुद्धा आएको उहाँले बताउनुभयो । गाँउपालिकाका जनतालाई गाँउपालिकाको न्यायिक समितीमा पनि मेलमिलाप हुन्छ भन्ने कुरा बुझाउन नसक्दा मुद्धा आउने क्रम न्युन भएको उहाँले उल्लेख गर्नुभयो ।

सामान्य विवाद हुदाँ पनि मान्छेहरु सिधै प्रहरी , प्रशासन तथा अदालत गईहाल्ने भएकाले पनि न्यायिक समितीमा मुद्धा आउने क्रम न्युन भएको उहाँको बुझाई छ ।
सुनौ मेल्लेख गाँउपालिकाका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक निर्प बहादुर खड्कासंग गरिएको यो कुराकानि ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode