Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

तुर्माखादमा पूर्व उप प्रधान तथा रक्षा मन्त्री डा. रावलको भव्य स्वागत् (फोटो फिचर)


तुर्माखादमा पूर्व उप प्रधान तथा रक्षा मन्त्री डा. रावलको भव्य स्वागत् (फोटो फिचर)

१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनका लागी पूर्व उप प्रधान तथा रक्षा मन्त्री डाक्टर भीम रावल तुर्माखाद आइपुगेका छन् ।

तुर्माखादमा हुने जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न प्रमुख अतिथिका रूपमा राव तुर्माखादमा आइपुगेका हुन् ।

रावलको तुर्माखादमा भव्य स्वागत गरिएको छ ।

तस्बिरहरू :


क्याटेगोरी : खेलकुद, राजनीति, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode