Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्छु : वडा अध्यक्ष ठकुल्ला


मेल्लेख गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष महेश ठकुल्लाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बताएका छन् ।

जिवनमा स्वास्थ्य र शिक्षा सवैभन्दा महत्वपुर्ण भएकाले आफुले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनले उल्लेख गरे । रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिका क्रममा उनले सो कुरा उल्लेख गरेका हुन् ।

जिबनमा स्वास्थ्य र शिक्षा महत्वपुर्ण भएको उल्लेख गर्दै स्वास्थ्य र शिक्षमा आफुले बिषेश प्राथमिक्ता दिएको बताएका छन् । वडामा रहेका विद्यालयहरु र स्वास्थ्य संस्थालाई शसक्त बनाउन आफु दिनरात नभनेर लागीपरेको उनले बताए ।

आफ्नो पाँच बर्षको कार्यकालमा वडालाई समृद्ध बनाउन आहेरात्र लागीपर्ने उनले उल्लेख गरे । यसैबिच आज हामीले मेल्लेख गाँउपालिका वडा नं ८ का वडाध्यक्ष महेश ठकुल्लासंग समग्र वडाको विकास निर्माणका विषयमा कुराकानि गरेका छौँ ।

कुराकानी  : वडा अध्यक्ष महेश ठकुल्ला


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode