Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पाँचौँ साँफेबगर महोत्सवको मिति परिवर्तन : २७ गते उद्घाटन हुने


यही माघ २४ गतेबाट सुरु हुने भनिएको पाँचौँ साँफेबगर महोत्सव २७ गते उद्घाटन हुने भएको छ ।

प्राविधिक समस्याका कारण महोत्सवको मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महोत्सव अव यही माघ २७ गते उद्घाटन गरिने छ ।

महोत्सव मूल आयोजक समितिका उप संयोजक राम बहादुर कुँवरले उद्घाटनको अन्तिम समयमा प्राविधिक समस्या देखिएकाले महोत्सवको मिति परिवर्तन गर्न बाध्य भएको जानकारी दिएका छन् ।


क्याटेगोरी : कला-साहित्य, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode