Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु


अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर २ मिस्तुरुका २३ वर्षीय राजेश कामीको रुखले च्यापिएर मृत्यु भएको हो ।

दाउराका लागी रुख काट्ने रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापीएका उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष देवेन्द्र बोगटीले जनकारी दिएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode