Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

वडाको विकासका लागी निरन्तर लागी परेको छु : वडा अध्यक्ष भण्डारी (कुराकानी सहित )


मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले वडाको विकासका लागि निरन्तर रुपमा लागी परेको बताएका छन् ।

वडाका नागरिकहरूका आधारभूत आवश्यक स्वास्थ्य,शिक्षा,कृषि खानेपानी लगायतको व्यवस्थापनका लागी लागी परेको उनले बताएका हुन् ।

रेडियो बान्नीगढीसंग संक्षिप्त कुराकानी गर्दै वडा अध्यक्ष भण्डारीले वडाको सम्बृद्धि र सुशासनका लागि बिभिन्न संस्थाहरूसँग सहकार्य गर्दै स्थानीय अगुवा तथा वडावासीको सुझाव अनुसार अघि बढेको दाबी गरेका छन् ।

यस आर्थिक वर्षका लागी विनियोजित वडाको बजेट मध्य ५० प्रतिशत विकास निर्माणको कार्य भइसकेको उनको भनाई छ ।

निर्वाचनका क्रममा वडावासीमाझ गरेका प्रतिबद्धताहरू क्रमशः पुरा गर्दै जाने वडा अध्यक्ष भण्डारीले प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

चुनावका बेला घोषण पत्रमा उल्लेख गरेका कुराहरू पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

कुराकानी 


क्याटेगोरी : Podcast, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode